नियम ४५
फारामहरूको भाषा
यस नियमावली अन्तर्गतका फारामहरू आवश्यकता अनुसार अंग्रेजी भाषामा पनि छपाउन र प्रयोग गर्न गराउन सकिनेछ ।